सहकारीबाट अढाइ करोडको कारोवार


प्रकाशित मिति :2015-09-10 10:50:34

महिला खवर
सुनसरी, भदौ २४ । धरानको सयपत्री नारी विकास बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यत्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाले १४ औं वार्षिक साधारणसभाको अवसरमा संस्थाका ज्येष्ठ नागरिक मालिका खतिवडा, निवर्तमान अध्यक्ष विष्णुकुमारी राई, चिकित्सा अध्ययन पूरा गरेका गजल शर्मा निरौला र मिस मंगोल २०७२ मा फस्र्ट रनर अप सरुपा थापा मगरलाई सम्मान गरेको हो ।

संस्थामा आवद्ध सदस्यहरूका छोराछोरी मध्ये एसएलसी उत्तीर्ण चारजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो । संस्थाका संचालक सदस्य शारदा थापा मगरका अनुसार संस्थाको कुल निक्षेप २ करोड ५१ लाख र यस वर्षको खुद बचत २ लाख ५० हजार रुपैयाँ रहेकोछ ।

प्रकाशित मिति २०७२ भदौ २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: