सञ्चारिकाको नवनिर्वाचित कार्यसमितिलाई महासंघद्वारा स्वागत


प्रकाशित मिति :2015-09-11 09:20:55

महिला खबर
काठमाडौं,भदौ २५ । सञ्चारिका समूह नेपालको नवनिर्वाचित कार्यसमितिलाई पत्रकार महासंघले बधाई तथा स्वागत गरेकोछ । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलय सञ्चार ग्राममा एक कार्यक्रमकोे आयोजना गरी बधाई तथा स्वागत गरेको हो ।

बधाई तथा स्वागत कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा.महेन्द्र बिष्टले सञ्चारिका समूहसँग सहकार्य गरेर पत्रकार महिलाको संख्यात्मक तथा गुणात्मक विकासका लागि महासघं तयार रहेको बताउनुभयो ।

सञ्चारिकाका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको निर्णयात्मक क्षमता बिकासका लागि काम गर्ने र यसमा सहयोग गर्न पत्रकार महासंघलाई आग्रह गर्नुभयो ।
सञ्चारिका समूहको गत सोमवार भएको महाधिवेशनबाट निर्मला शर्माको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रकाशित मिति २०७२ भदौ २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: