महिला खबर
पोखरा, २७ भदौ । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीको इतिहासमा पहिलो पटक संयोजकमा महिला चयन हुनु भएको छ ।
यस संस्थाको १२ औ साधारण सभा तथा अधिवेशनले सरला कुमारी पाण्डेको संयोजकत्वमा २९ सदस्यीय नागरिक सञ्जालको गठन भएको हो ।
समितिको सह–संयोजकमा जनआन्दोलन तथा घाइते समन्वय समितिका ढाकाराम पौडेल, महासचिबमा इन्सेक क्षेत्रिय संयोजक शिब खकुरेल,सचिबमा हुर्जाका राजेश पराजुली, कोषाध्यक्षमा महिला मानब अधिकार सञ्जालका सरीता थापा चयन हुनु भएको छ ।
प्रकाशित मिति २०७२ भदौ २७ गते आइतवार
Comment Here!