नागरिक समाज कास्कीको संयोजकमा महिला


प्रकाशित मिति :2015-09-13 15:50:39

महिला खबर
पोखरा, २७ भदौ । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीको इतिहासमा पहिलो पटक संयोजकमा महिला चयन हुनु भएको छ ।
यस संस्थाको १२ औ साधारण सभा तथा अधिवेशनले सरला कुमारी पाण्डेको संयोजकत्वमा २९ सदस्यीय नागरिक सञ्जालको गठन भएको हो ।
समितिको सह–संयोजकमा जनआन्दोलन तथा घाइते समन्वय समितिका ढाकाराम पौडेल, महासचिबमा इन्सेक क्षेत्रिय संयोजक शिब खकुरेल,सचिबमा हुर्जाका राजेश पराजुली, कोषाध्यक्षमा महिला मानब अधिकार सञ्जालका सरीता थापा चयन हुनु भएको छ ।

प्रकाशित मिति २०७२ भदौ २७ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: