४० सिट महिलाका लागि चक्रिय सिद्धान्त अनुसार सुनिश्तिच गर्नुपर्ने माग अस्वीकृत


संविधान का १०१ धारा पारित

प्रकाशित मिति :2015-09-15 14:01:38

महिला खबर

Photo CA

ललितपुर, भदौ २९ । संविधान सभामा संविधान विधेयक र त्यसमा परेका संशोधन प्रस्तावमाथिको निर्णायक  मत दिने क्रम जारी छ ।  अहिलेसम्म १०१ वटा धारा पारित  गरी अहिले एकैछिनका लागि  बैठक स्थगित भएको छ ।

 आजको  बैठकमा प्रत्यक्षतर्फ ४० सिट महिलाका लागि चक्रिय सिद्धान्त अनुसार सुनिश्तिच गर्न माग गर्दै सभासद कुन्ती कुमारी शाहीले राखेको संशोधन अस्वीकृत भएको छ । यसैगरि  सभासद श्याम श्रेष्ठले समानुपातिक निर्वाचन प्रणालीका ठाउँमा समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने भन्दै राखेको संशोधा प्रसताव पनि अस्वीकृत भएको छ ।

प्रकाशित मिति : २०७२ भदौ २९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: