धनगढीमा कर्फ्यू हट्यो


प्रकाशित मिति :2015-09-16 13:32:32

महिला खबर 
कैलाली,भदौ ३० । महिलाको पर्व हरितालिका तीजको अवसरलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय कैलालीले आज १ दिनको लागि कर्फ्यू हटाएको छ । कैलालीमा लगातार २२ दिन देखि कर्फ्यू लागेको थियो ।

धनगढीमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म धार्मिक कार्यक्रम गर्ने दिने जनाएको छ ।

टिकापुरको घटनापछि लगाइएको कर्फ्यू तथा मानिसमा भएको मानसिक डरका कारण यस वर्षको तिज खल्लो भएको महिलाले वताएका छन् । तीजको दिन कर्फ्यू  हटाउन जिल्ला प्रशासन कार्यालय कैलालीमा गएर महिलाहरूले आग्रह समेत गरेका थिए ।

प्रकाशित मितिः २०७२ भदौ ३० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: