उदयपुरमा फेरि, गरिन आमाले छोरीको हत्या


प्रकाशित मिति :2015-09-28 09:23:23

सुमित्रा कोईराला

उदयपुर,असोज ११ । आमाले दुई नावालक सन्तानको हत्या गरेको दुई दिन नवित्दै उदयपुरमा शनिवार राती अर्की एक महिलाले ४ महिने छोरीको हत्या गरेकी छन् ।

जिल्लाको पहाडी गाविस आपटारकी २७ वर्षिय पार्वती राईले ६ महिने छोरी सुम्निमा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

छोरीलाई पेटमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक डिल्ली चौहानले जानकारी दिनु भयो ।

प्रहरी निरिक्षक चौहानका अनुसार हत्या संलग्न महिलालाई नियन्त्रणमा लिन प्रहरी खटाईएको छ । घटनास्थल सदरमुकाम गाईघाटबाट एक दिनको पैदल दूरीमा पर्दछ । आमाले नाबालिका छोरीको हत्या किन गरिन भन्ने कुरा खुल्न नसकेको प्रहरीको भनाइछ ।

प्रकाशित मिति २०७२ असोज ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: