हिरोइन निशा अफ्रिकाको हिमाल चढ्ने


प्रकाशित मिति :2015-09-29 10:17:36

महिला खबर 

काठमाडौ,असोज १२ । सगरमाथा आरोहण गरिसकेकी कलाकार निशा अधिकारी अब भने अफ्रिकाको सबैभन्दा उच्च हिमाल चढ्ने भएकी छन् ।

उनले असाय बालबालिकाको सहयोगका लागि हिमाल चढ्न लागेको पत्रकार सम्मेलन मार्फत् जानकारी दिएकी छन् । उलने सिङ्गो नेपाली महिलाको प्रतिनिधित्व गर्दै हिमाल चढ्न लागेको बताइन ।  निशाले नेपालको राष्ट्रिय झण्डा र कलाकार संघको झण्डा पनि किलिमानजारोमा फराउने छन् ।

किलिमानजारो हिमालको उचाई समुन्द्री सतहदेखि ५ हजार ८ सय ९५ मिटर उचाइमा रहेको छ ।  निशा आज किलिमानजारो चढ्न त्यसतर्फ प्रस्थान गर्दैछन् । निशाको टोलीमा १६ जना सदस्य रहेका छन् ।  उनले अक्टोबर १ बाट हिमाल आरोहण सुरु गर्ने छन् ।

प्रकाशित मिति २०७२ असोज १२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: