प्रहरी निरिक्षकको आधारभुत तालिममा ९ जना महिला दिक्षित


प्रकाशित मिति :2015-10-01 11:01:13

महिला खबर

unnamed (1)काठमाडौं, असोज १४ ।  प्रहरी निरिक्षक आधारभुत तालिमको १५८ औ दिक्षान्त समारोहमा १३२ जना प्रहरी निरिक्षक दिक्षित भएका छन्। दिक्षित हुने मध्ये ९ जना महिला छन्।

दिक्षित हुने ९ जनामा सुरक्षा केसी, शुशीला थापा , तुलसी खतिवडा,  एलिजा गिरी,  चेतना पोखरेल, लक्ष्मी खनाल, रुपा थापा, सुभद्रा वाइवा र शैलेश्वर बोहरा हुन्।

१६ महिने तालिममा प्रशिक्षार्थीलाई सुरक्षासँग सम्बन्धित विभिन्न विधामा

प्रशिक्षण दिइएको प्रहरी उपरिक्षक बिष्णुकुमार केसीले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री बामदेव गौेतमले पुरस्कृत गर्नुभएको थियो।

प्रकाशित मितिः २०७२ असाेज १४ गते बिहीवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: