महिला खबर
ललितपुर, असोज १५। नेपाल पत्रकार महासंघको अफिसियल वेव साईट ह्याक भएको छ। महासंघको वेव साइट fnjnepal.org मा भारतीय झण्डा राखिएको छ। वेवसाइटमा अाफूहरू भारतीय भएकाे र आफूहरूले ह्याक गरेको सन्देश लेखेका छन्। ह्याक भएको वेवसाइटमा व्याक अफ नेपाल लेखिएको छ।
प्रकाशित मितिः २०७२ असोज १५ गते शुक्रवार
Comment Here!