महिला खबर
ललितपुर, असोज १५। ह्याक भएको नेपाल पत्रकार महासंघको अफिसियल वेव साईट सुचारु भएको छ । आज दिउँसो महासंघको वेव साइट fnjnepal.org लाई ह्याक गरी भारतीय झण्डा राखिएको थियो ।
ह्याकरले वेवसाइटमा आफूहरू भारतीय भएको र आफूहरूले ह्याक गरेको सन्देश लेखेर छोडेका थिए । ह्याक भएको वेवसाइटमा व्याक अफ नेपाल लेखिएको थियो ।
प्रकाशित मिति २०७२ असोज १५ गते शुक्रवार
Comment Here!