६५ वर्षीय घाइते वृद्धा अलपत्र


प्रकाशित मिति :2015-10-06 12:00:32

महिला खबर

पोखरा, असोज १९ । पोखराको पृथ्वीचोकमा सवारी दृर्घटनामा परेर घाइते भएकी ६५ वर्षीय वृद्धाको पहिचान खुल्न नसक्दा बेवारिसे भएकी छन् । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिलेसम्म उनका कोही पनि आफन्त अहिलेसम्म खोजिको लागि नआएको प्रहरीले जनाएको छ ।

bridda

प्रहरीका अनुसार ती वृद्धा महिला होचो कदकी, गहुँगोरो वर्णकी, सुनको जलप लगाएको माडबारी र घाँटीमा कालो माला लगाएकी छन् । हेलो किटी लेखिएको सेतो टिर्सट लगाएकी वृद्धा महिलाले रातो, हरियो र कालो बुट्टा भएको लुग्गी लगाएकी छन् ।  प्रहरीले उनको हुलिया सहित फोटो सार्वजनिक गर्दै आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रकाशित मिति २०७२ असोज १९ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: