इपीएस परीक्षामा ७ सय महिला उत्तीर्ण


प्रकाशित मिति :2015-10-08 14:21:08

महिला खबर

ललितपुर, असाेज २१ । कोरियन  भाषा परीक्षा ईपीएसको परीक्षाफल आज प्रकाशित भएको छ। इपीएस सेण्टरले यहि असोज १ र २ गते लिएको भाषा परीक्षामा  उत्तीर्ण भएका ८ हजार ४९० जना  मध्ये ७ सय १ जना महिला  छन्।

परीक्षामा सहभागी हुन ५१ हजार १३७ जनाले फारम भरेका थिए। यी मध्ये ५ हजार ३६० जना महिला थिए। ४ हजार ६७९ महिला परीक्षामा सहभागी भएको इपीएस सेण्टरले जनाएको छ। परीक्षामा जम्मा ४३ हजार ४५९ जना सहभागी भएका थिए । मंसिरको पहिलो हप्ताबाट पास भएकाको स्वास्थ्य परीक्षण, आवेदन दर्तालगायतका प्रक्रिया सुरु हुने सेण्टरले जनाएकाे छ। सेण्टरका अनुसार प्रक्रिया पूरा गरी  सन् २०१६ को जनवरीदेखि कोरियामा रोजगारीका लागि  उनीहरू जान सुरु गर्नेछन् ।

रिजल्टका लागि याे लिङ्कमा जानुहाेस

http://www.dofe.gov.np/

प्रकाशित मितिः २०७२ असाेज २१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: