भेदभावविरुद्ध सचेतनामूलक कार्यक्रम


प्रकाशित मिति :2015-10-13 11:35:15

महिला खबर

कञ्चनपुर, असोज २६ । ग्रामीण क्षेत्रमा रहेका महिला तथा बालबालिकामा गरिने सामाजिक, लैङिगक एवम् पारिवारिक हिंसा न्यूनीकरणका लागि भेदभावविरुद्धका सचेतनामूलक कार्यक्रम यहाँ आयोजना गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र झलारी र महेन्द्रनगरको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।

सो क्रममा आयोजित बाल दौड, म्युजिक चियर प्रतियोगिता र बाल नृत्य प्रतियोगितामा विजेता बालबालिकालाई पुरस्कार वितरण गरिनुका साथै उपस्थित किसानलाई निःशुल्क तरकारीका बीउबिजन वितरण गरिएको केन्दका जिल्ला प्रमुख प्रहरी नायब निरीक्षक दानसिंह भाटले बताउनुभयो ।

प्रकशित मितिः २०७२ असाेज २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: