विद्या भण्डारी राष्ट्रपतिमा निश्चित


प्रकाशित मिति :2015-10-13 19:05:13

महिला खबर
काठमाडौं, असोज २६ । नेकपा एमालेका उपाध्यक्ष बिद्या भण्डारी राष्ट्रपति हुने लगभग निश्चित भएको छ । पार्टीको दोस्रो शक्तिशाली पदमा रहनु भएकी भण्डारीलाई एमालेले राष्ट्रपतिका लागि अगाडी सारेको हो ।

यसअघि सभामुख सुभाषचन्द्र नेम्वाङ्ग र भण्डारीको नाम राष्ट्रपति पदका लागि आएको थियो । भण्डारी नेपाल कै पहिलो महिला राष्ट्रपति हुनुहुनेछ ।

महिलाले राज्यका प्रमुख पदमा महिलालाई नियुक्ति दिनुपर्ने माग गर्दै आएका थिए । नयाँ संविधानमा पनि राष्ट्रपति र  उपराष्ट्रपति  मध्ये एक फरक लिङ्ग वा समुदायबाट हुनुपर्ने उल्लेख छ ।

प्रकाशति मितिः २०७२ असोज २६ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: