बिपनालाई एसियन अवार्ड


प्रकाशित मिति :2015-10-14 12:07:17

कविता श्रेष्ठ 

काठमाडौं, असोज २७ । चीनको ताइवानमा सम्पन्न एसियन गर्ल्स  ह्यूमन राइट्स अवार्ड २०१५ नेपालकी  विपना शर्माले हात पारेकी छन् । नवलपरासीको सुनवल निवासी विपना जिल्ला बाल सञ्जालकी अध्यक्ष एवं केन्द्रिय बाल सञ्जालकी कोषाध्यक्ष समेत रहेकी छन् ।

bipana

विपना उक्त अवार्डका लागि नेपालबाट छनौट हुने एक मात्र प्रतियोगी थिइन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा चीनमा आयोजित एसियन गर्ल्स  एण्ड ह्यूमन राइट्स कन्फ्रेन्समा उक्त अवार्ड प्रदान गरिएको हो ।

एसियाका कयौँ किशोरीहरूलाई पछाडी पार्दै बिपनाले उक्त अवार्ड हात पारेकी हुन् । विपनाले यसअघि काठमाडौँमा सम्पन्न ग्लोवल टिन हिरो २०१५ पनि जित्न सफल भएकी थिइन् ।

प्रकाशित मितिः२०७२ असोज २७ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: