महिला खबर
काठमाडौं, असोज २७ । सभामुख सुवास नेम्वाङ्ग र उपसभामुख वनसरी घर्तीले राजीनामा दिनुभएको छ । नयाँ सभामुख र उपसभामुखकाे निर्वाचनका लागि बाटाे खुला गर्दै अाज नेम्वाङ्ग र घर्तीले राजीनामा दिनुभएको हो । सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखसमक्ष राजीनामा पत्र दिनुभएकाे थियाे ।
नयाँ सभामुख र उपसभामुखको चुनावका लागि भोलि उम्मेदवारको मनोनयन दर्ता र शुक्रवार चुनाव हुने कार्य तालीका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७२ असाेज २७ गते बुधवार
Comment Here!