सभामुख र उपसभामुखद्वारा राजीनामा


प्रकाशित मिति :2015-10-14 14:39:03

महिला खबर

काठमाडौं, असोज २७ । सभामुख सुवास नेम्वाङ्ग र उपसभामुख वनसरी घर्तीले राजीनामा दिनुभएको छ ।  नयाँ सभामुख र उपसभामुखकाे निर्वाचनका  लागि बाटाे खुला गर्दै  अाज  नेम्वाङ्ग र घर्तीले  राजीनामा दिनुभएको हो । सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखसमक्ष राजीनामा पत्र  दिनुभएकाे थियाे ।

नयाँ सभामुख र उपसभामुखको चुनावका लागि  भोलि उम्मेदवारको मनोनयन दर्ता र शुक्रवार चुनाव हुने कार्य तालीका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७२ असाेज २७ गते बुधवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: