सातौँ राष्ट्रिय खेलकुदका लागि उत्कृष्ट खेलाडी छनौट सुरू


प्रकाशित मिति :2015-10-15 12:50:10

महिला खबर

चितवन, असोज २८ । आगामी मंसीरमा पूर्वाअञ्चलमा हुन लागेको सातौँ राष्ट्रिय खेलकुदका लागि जिल्लाका उत्कृष्ट खेलाडी छनौट गर्न खेलकुद विकास समिति चितवनले बृहत् खेलकुद महोत्सव सुरु गरेको छ ।  बुधवारदेखि सुरु भएको खेलकुद महोत्सव कार्तिक १ गतेसम्म चल्नेछ ।

IMG_6536

महोत्सव उद्घाटनका क्रममा महिला फुटवल खेलाडीले फिफाको लोगो प्रदर्शन गर्दै गरेका थिए ।  महोत्सवमा महिला खेलाडीहरू बिच पनि प्रतिस्पर्धा गराइने खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिनुभयो । फुटवल, भलिवल, कराँते लगायतका खेलहरूमा धेरै महिला खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति २०७२ असोज २८ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: