प्रशिक्षार्थी पत्रकारलाई विदाइ


प्रकाशित मिति :2015-10-16 11:24:56

महिला खबर

ललितपुर, असोज २९। सञ्चारिका समूहले दोस्रो व्याजका प्रशिक्षार्थीलाई विदाई गरेको छ। चार महिने खोजमूलक पत्रकारिता तालिममा पाँच विकास क्षेत्रका पाँच जना महिला पत्रकारलाई समूहले खोजमूलक पत्रकारिताका लागि प्रशिक्षार्थीलाई तालिम दिएको थियो।
असारदेखि सुरु भएको उक्त तालिम असोजसम्म चलेको थियो । तालिमको क्रममा प्रशिक्षार्थीलाई विभिन्न दैनिक, साप्ताहिक पत्रिका र महिला खबर डट कममा काम गर्ने अवसर दिइएको थियो।
तेस्रो चरणको तालिम यही मंसिर महिनाको १५ गतेवाट सुरु हुँदैछ। यसका लागि सञ्चारिका समूहले आवेदन दिन पत्रकार महिलाहरूलाई आव्हान गरेको छ। यसअघि फागुनदेखि जेठसम्म पहिलो समूहलाई तालिम दिइएको थियो

प्रकाशित मितिः २०७२ असाेज २९ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: