६ जना महिलामा भेटियो पाठेघरको मुखको क्यान्सर


प्रकाशित मिति :2015-10-18 14:30:17

महिला खबर

कञ्चनपुर, कात्तिक १ । कञ्चनपुरमा एक वर्षको अवधिमा छ  जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरले जनाएको छ । सङ्घले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार पटक पटक गर्भपतन गरेका कारण र अन्य यौनरोगले महिलाको पाठेघरमा क्यान्सर लाग्ने गरेको पाइएको छ ।

सङ्घका वरिष्ठ शाखा प्रवन्धक शिवसिंह बलायरले ३०० महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गरेको र क्यान्सर भेटिएकालाई अस्पताल जान सुझाव दिएको बताउनुभयो । उहाँका अनुसार दुई जना महिला काठमाडौँ उपचार गरेर घर फर्किसकेका छन्¸ चार जना सम्पर्कमै छैनन् । समयमै उपचार गरे यो रोग निको हुने उहाँको भनाइ छ ।

 पाँच रुपैयामै जाँच गर्न सकिने उक्त सेवा विपन्न, भूमिहीन, एचआइभी पीडित, अपाङ्ग, लैङिगक हिंसा पीडितलाई निःशुल्क दिई‌दै आएको छ ।

प्रकाशित मितिः २०७२ कात्तिक १ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: