चेपाङ महिलालाई दसैँमा नयाँ लुगा


प्रकाशित मिति :2015-10-23 14:14:24

महिला खबर
चितवन,  कात्तिक ६ । एनआरएन महिला फोरमले चितवनका चेपाङहरुलाई राहत वितरण गरेको छ । एनआरएन महिला फोरमले एक बोरा चामल नुन, तेल र चेपाङ महिलालाई कपडा वितरण गरेको छ । महिला फोरमले चेपाङका ८० घर परिवार राहत वितरण गरेको हो ।

राहत वितरण कर्यक्रममा बोल्दै एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने अहिले पनि चेपाङ समूदायले गीठा भ्याकुरबाट जिवन धानिरहन बाध्य भएको भन्दै उनिहरुको उत्थानको लागि सबैको पहल गर्नु आवश्यक भएको बताउनुभयो ।

महिला फोरमका संयोजक सपिला राजभण्डारीले चेपाङ समूदायलाई सहयोग गर्ने संसार भरका एनआरएन महिलालाई धन्यवाद दिनुभयो ।

नेपालको जनगणना २०६८ अनुसार चेपाङहरुको जनसख्या ६८ हजार रहेको छ । यसैगरी महिला फोरमले चेपाङ बालबालिकालाई कपी पेन वितरणसमेत गरेको छ ।

प्रकाशित मिति २०७२ कात्तिक ६ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: