राष्ट्रपति–उपराष्ट्रपतिकाे निर्वाचन बुधवार


प्रकाशित मिति :2015-10-24 17:56:21

महिला खबर

काठमाडौं, कात्तिक ७ ।  राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ११ गते  बुधवार हुने भएको छ ।

संसदकाे आजको बैठकमा सभामुख ओन्सरी घर्तीले  राजनीतिक सहमतिमा अाईतवार  साढे ४ बजेभित्र र सहमति नभए ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिनुभयो ।

उहाँले  व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोक्नुभएकाे छ ।

प्रकाशित मितिः २०७२ कात्तिक ७ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: