राष्ट्रपतिका लागि विद्या भण्डारीकाे उम्मेदवारी दर्ता


प्रकाशित मिति :2015-10-27 12:28:36

महिला खबर

ललितपुर, कात्तिक १० ।  राष्ट्रपतिका लागि एमाले उपाध्यक्ष विद्या भण्डारीकाे उम्मेदवारी दर्ता भएको छ । एमाओवादी अध्यक्ष पुष्प कमल दाहालले भण्डारीको नाम राष्ट्रपतिका लागि प्रस्ताव गर्नुभएको हो भने कमल थापा, विजय गच्छदारसहितका सत्तारुढ दलका नेताले समर्थन गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिका लागि नेता कुलबहादुर गुरुङलाई उम्मेद्वार बनाएको छ । राष्ट्रपतिको लागि उम्मेद्वारी दिनका लागि आज दिउँसो एक बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।

प्रकाशित मितिः २०७२ कात्तिक १० गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: