बलात्कार आरोपी पक्राउ


प्रकाशित मिति :2015-10-29 15:18:38

महिला खबर
इलाम, कात्तिक १२ । बलात्कारको आरोपपछि गाउँबाट भागेका इलाम दानाबारीका ३१ वर्षीय रामकुमार राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राईले २६ वर्षीय युवतीलाई बलात्कारी गरेको आरोप लागेको थियो ।  पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा राईलाई प्रहरीले गाउँमै आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।  आरोपीत राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पदम थपलियाले जानकारी दिनु भयो ।

प्रकाशित मिति २०७२ कात्तिक १२ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: