महिला खबर
इलाम, कात्तिक १२ । बलात्कारको आरोपपछि गाउँबाट भागेका इलाम दानाबारीका ३१ वर्षीय रामकुमार राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राईले २६ वर्षीय युवतीलाई बलात्कारी गरेको आरोप लागेको थियो । पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा राईलाई प्रहरीले गाउँमै आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । आरोपीत राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक पदम थपलियाले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०७२ कात्तिक १२ गते बिहीवार
Comment Here!