उपराष्ट्रपतिमा नन्द किशोर पुन विजयी


प्रकाशित मिति :2015-10-31 17:15:05

महिला खबर

pasang

काठमाडाैं, कात्तिक १४ ।  उपराष्ट्रपतिमा एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नन्द किशोर पुन निर्वाचित हुनुभएको छ । उहाँले ३२५ मत पाउनुभएको छ ।

नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाउनुभएको छ । आज भएको मतदानमा ५४६ मत खसेको थियो भने १० मत बदर भएको छ । उपराष्ट्रपतिका लागि दिउँसाे साढे २ बजेदेखि व्यवस्थापिका स‌ंसदमा निर्वाचन भएकाे थियाे । साँझ ५ बजे बसेकाे संसदकाे बैठकमा समाभुख अाेनसरी घर्तीले परिणाम घाेषणा गर्नुभएकाे थियाे ।  नेपालकाे दाेस्राे उपराष्ट्रपतिमा निर्वाचित पुन माअाेवादी शसस्त्रद्वन्द्वका  बेला लडाकुका कमाण्डर हुनुहुन्थ्याे ।

प्रकाशित मितिः २०७२ कात्तिक १४ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: