जनतालाई दुःख दिएर मधेशका नेताले फाइदा लुटेका छन् : सुजाता कोइराला


प्रकाशित मिति :2015-11-03 15:31:44

महिला खबर

विराटनगर, कात्तिक १७। नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले जनाधार गुमाइसकेका मधेशका पाँच नेताले आन्दोलनका नाममा जनतालाई दुःख दिएर आफूले फाइदा लुटिरहेको बताउनु भएको छ ।

उहाँले आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो  ‘भारतले जारी राखेको नाकाबन्दीमा मधेस केन्द्रीत दलहरुले सहयोग गरिरहेका छन् । जनतालाई दु:ख दिएर माग पुरा हुँदैन ।’

नेता कोइरालाले तराईको समस्या समाधान र मुलुकलाई विकासको गतिमा अगाडि बढाउन सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति २०७२ कात्तिक १७ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: