पुर्नवहालीको माग गर्दै स्वास्थ्यकर्मी अनसनमा


प्रकाशित मिति :2015-11-04 11:35:00

महिला खवर

ansan women
टीकापुर, कात्तिक १८ । टीकापुर अस्पतालमा कार्यरत चार जना ए.एन.एम पुनर्वहालीको माग गर्दै सोमबारबाट अनशनमा बसेका छन् । टीकापुर अस्पतालमा कार्यरत चार जना ए.एन.एमले आफ्नो तलव बढाउन माग गरेकै कारण निश्कासन गरेको भन्दै पुनर्वहालीको माग सहित चारै जना महिला कर्मचारी अस्पतालको बरण्डामा अनसनमा बसेको बताए  ।

उनीहरूले अस्पतालले निश्कासन गरेको पत्र थमाएपछि पुनर्बहालीका लागि अस्पताल प्रशासन, राजनीतिक दल, बोर्ड सदस्य सबैलाई गुहारेपनि कसैले चासो नदिएपछि अनसनमा बस्न वाध्य भएको जनाएका छन् ।

अनसनमा बसेकी उर्मिला घिमिरेले माग पूरा नभएसम्म अनसन जारी रहने बताउनुभयो । टीकापुर अस्पतालले ए.एन.एम उर्मिला घिमिरे, कोकिला कुंवर, कमला खत्री र सुमित्रा पुनलाई बर्खास्त गरेको थियो ।

प्रकाशित मिति २०७२ कात्तिक १८ गते वुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: