तेक्वान्दोको प्रशिक्षकमा संगिना


प्रकाशित मिति :2015-11-06 12:08:53

महिला खबर

sangina-baidhyaकाठमाडौं, कात्तिक २० । ओलम्पियन संगिना बैद्य तेक्वान्दो मुख्य सहायक प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले नेपाली तेक्वान्दोको इतिहास रच्न सफल संगिनालाई राष्ट्रिय तेक्वान्दो टिमको सहायक प्रशिक्षकमा जिम्मेवारी दिएको छ ।

संगिनाले भारतमा आयोजना हुने दक्षिण एशियाली खेलकुद साग र रियो ओलम्पिकमा सहायक प्रशिक्षकको भूमिका खेल्नुहुने छ ।
संगिनाको प्रशिक्षणमा नेपालले साग र ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा परिषदले राखेको छ । परिषद्ले विश्वास गरेर आफुलाइ दिएको जिम्वेवारी पूरा गर्न कुनै कसुर बाँकी नराख्ने संगिनाको भनाइ छ ।

प्रकाशित मिति २०७२ कात्तिक २० गते शुक्रवार   

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: