श्रीमतीलाई खुकुरी प्रहार गर्ने पक्राउ


प्रकाशित मिति :2015-11-20 14:23:51

महिला खवर
मोरङ, मंसिर ४। श्रीमतीलाई खुकुरी प्रहार गरि घाइते बनाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको उर्लाबारीका टेकबहादुर परियारले श्रीमती कृष्णमाया परियारलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। प्रहरीले टेकवहादुरलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाउने तयारी गरेको छ।

घाइते श्रीमती परियारको उपचार विराटनगरमा भइरहेको प्रहरीले जनाएको छ। घरायसी सामान्य विवादमा टेकवहादुरले श्रीमतीलाई रिसको आवेग थाम्न नसकी टाउको र शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख राजकुमार कार्कीले बताउनु भयो।

प्रकाशित मितिः २०७२ मंसिर ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: