बुटवलमा सेतो रिबन अभियान


प्रकाशित मिति :2015-11-26 12:20:15

महिला खबर 
मंसिर, बुटवल १० । म हिंसा गर्दिन र हिंसा पनि सहन्न भन्ने प्रतिवद्धता गर्दै सेतो रिबन अभियान सञ्चालन अर्थात् महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू गरीएको छ ।

‘घर शान्ति नै विश्व शान्तिको आधार पुर्नर्निमाण शिक्षा र समान व्यवहार’ भन्ने नारा सहित देशभर सुरू भएको महिला हिंसाविरुद्धको १६ दिने अभियानमा रुपन्देहीमा महिलाका क्षेत्रमा कामगर्ने संघसंस्थाहरूले एकै ठाउँमा भेला भएर दिप प्रज्ज्वलन गरेका छन् ।

प्रकाशित मिति २०७२ मंसिर १० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: