चक्रपथमा मानव साङ्लो (फोटो फीचर)


प्रकाशित मिति :2015-11-27 14:44:54

महिला खबर

काठमाडौं, मंसिर ११ । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै  विद्यार्थी सडकमा उत्रिएका छन् । नाकाबन्दीका कारण बढेको चाैतर्फी संकटले पठनपाठन सञ्चालन गर्न समस्या भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विद्यार्थीलाई सडकमा उतारेको आयोजकको भनाइ छ ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र एन प्याब्सन, उच्च माध्यमिक विद्यालय संघ (हिसान) लगायतका शैक्षिक संगठनको आव्हानमा विद्यार्थीले नाकाबन्दीको विरोध स्वरुप  चक्रपथमा मानव साङ्लो बनाएका हुन् ।

करिव दुई घण्टासम्म करीव ५ हजार विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथमा मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।राष्ट्रिय झण्डा, प्लेकार्ड र व्यानरसहित सहभागी विद्यार्थीले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन।

उता महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिले संयुक्त रुपमा विज्ञप्ति जारी मानव साङ्लोमा विद्यार्थी प्रयोग नगर्न ध्यानाकर्षण गराएका थिए

NOBS

xx

Nobs 1 - Copy

xx

unnamed (1) (2)

unnamed (2)

प्रकाशित मिति : २०७२ मंसिर ११ गते शुक्रवार  

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: