लैङि्गक अन्तर कम गर्ने १४५ देश मध्ये नेपाल ११० अाैै‌ं स्थानमा


प्रकाशित मिति :2015-11-27 16:59:16

महिला खबर

Global economic survey

एजेन्सी , मसिंर ११। वर्ल्ड इकोनोमीक फोरमले यसै महिना सार्वजनिक गरेको ग्लोवल जेन्डर ग्याप २०१५ को रिपोर्ट अनुसार  आइसल्याण्ड लैङिगक अन्तर सवैभन्दा कम भएको मुलुकमा परेको छ । प्रतिवेदन अनुसार नर्वे दोस्रो स्थानमा छ भने फिनल्याण्ड¸ स्वीडेनलगायत १० वटा अन्य नर्डिक देश नै लैङिगक अन्तर घटाउन सफल  भएका छन्। प्रतिवेदनमा १४५ वटा देशलाई चार वटा क्षेत्रमा आर्थिक क्षेत्रमा सहभागिता र अवशर¸शिक्षा¸स्वास्थ्य र राजनीतिक सशक्तिकरणलाई आधार बनाएर श्रेणीबद्ध गरिएको   थियो । नेपाल लैङि्गक अन्तर कम गर्ने देश मध्ये ११० आैं श्रेणीमा रहेको छ ।  गतवर्ष नेपाल ११२ आै स्थानमा रहेको थियो।

प्रकाशित मिति: २०७२ मसिंर ११ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: