महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरी र न्यु डायमण्ड फाइनलमा


प्रकाशित मिति :2015-12-03 16:52:52

महिला खबर
काठमाडौं, मंसिर १७ । राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज भएको खेलमा शसस्त्र प्रहरी बिजय भएको छ । शसस्त्र प्रहरीले पश्चिमाञ्चल भलिबल टिमलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको सहयोगमा जावलाखेलको मैदानमा बुधवार भएको खेलमा पश्चिमाञ्चललाई हराउँदै न्यु डायमण्ड एकेडेमी फाइनलमा पुगेको छ ।

बुधवारबाट सुरु भएको प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी¸न्यु डायमण्ड एकेडेमी¸ जाउलाखेल भलिवल प्रतिष्ठान र पश्चिमाञ्चल भलिबल टिम गरी छ वटा टिम सहभागी छन् । भोली हुने फाइनलमा शसस्त्र प्रहरी र न्यु डायमण्ड एकेडेमीबीच खेल हुनेछ ।

प्रकाशित मितिः २०७२ मंसिर १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: