बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध अभियान


प्रकाशित मिति :2015-12-22 12:41:40

महिला खबर

ललितपुर¸पुस ७ । शक्ति समूहले  मानव बेचबिखन तथा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध अभियान सुरु गरेको छ । सप्ताहव्यापी यो अभियान अन्तर्गत उपत्यकाका बिभिन्न मुख्य चेकहरूमा चेतनामुलक जानकारी लेखिएका व्यानर¸ पम्प्लेट र चित्रसहित प्रर्दशन गर्ने र यी जानकारी वितरण गर्ने रहेको छ ।IMG_20151221_123240

आज नयाँ बषपार्क गंगवुमा विहान ११ बजेदेखि ३ बजेसम्म यो अभियान गरिँदैछ । यसअघि हिजो ललितपुरको लगनखेलमा      गरिएकाे थियाे । दैनिक ५ घण्टा गरिने छ ।

याे  प्रर्दशन भक्तपुरको सुर्यविनायक¸ कमलविनायक र काठमाडाैंको नयाँ बानेश्वरमा पनि गरिने शक्तिसमूहले जनाएको छ । मानव बेचबिखन तथा बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध हस्ताक्षर पनि संकलन गरिएको छ ।

प्रकाशित मितिः २०७२ पुस ७ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: