कैलालीमा स्वास्थ्य बिमा लागू


‘सिकलसेल एनिमियाको रगत परिक्षण प्रयोगशाला चाँडै स्थापना हुन्छ’

प्रकाशित मिति :2016-01-12 13:34:02

खेमा बस्नेत
कैलाली । स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरीले स्वास्थ्य सेवामा जनताको सहज पहुँचका लागि सरकारले कैलालीमा स्वास्थ्य बिमा लागू गरेको बताउनुभएको छ ।

IMG_20151106_130717मन्त्री चौधरीले  यसवर्ष कैलाली, इलाम र बाग्लुङमा सरकारले स्वास्थ्य बिमा लागू गरेको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले थारु समूदायमादेखिएको सिकलसेल एनिमियाको रगत परिक्षण प्रयोगशाला धनगढी, बुटवल र नेपालगन्जमा छिट्टै स्थापना गरिने बताउनुभयो ।

मन्त्री चौधरीले पूर्वको धरान र पश्चिमको नेपालगन्जमा क्यान्सर प्रयोगशाला बिस्तार गरिने सरकारी योजना रहेको बताउनु भयो ।
मन्त्री चौधरीले एमबिबिएस कोर्ष अध्ययन गर्न सक्नेगरी कैलालीको गेटामा स्वास्थ्य विज्ञान प्रष्ठिान स्थापनका लागि गृहकार्य अघि बढी सकेको जानकारी दिनुभयो ।

भजनी पार्थमिक स्वास्थय केन्दलाई १५ शैयाको अस्पतालमा रुपमा विकास गरिने उल्लेख गर्दै उहाँले सवै क्षेत्रको माग बमोजिम औषधीको आपुर्ती गर्न आवश्यक व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले अवको ६ महिनाभित्र त्यस सम्बन्धी बिधेयक संसदबाट पास गरिने समेता जानकारी दिनुभयो ।

प्रकाशित मिति :२०७२ पुस २८ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: