गर्भवतीलाई कुखुरा वितरण


प्रकाशित मिति :2016-01-14 11:07:43

महिला खबर

कञ्चनपुर । गर्भवती र शिशुको पोषणमा सुधार ल्याउन कञ्चनपुरमा आमाहरुलाई कुखुरा वितरण गरिएको छ । जिल्लाका ५ वटा गाविसका नमुना वडाबाट छनोट गरिएका ४५ जना गर्भवतीलाई १० वटाका दरले कुखुरा वितरण गरिएको सुअहार कार्यक्रमले जनाएको छ ।

कुखुरापालन गरेर अन्डा खाने बानीको विकास गर्न  कुखुरा वितरण गरिएको सुआहारा कार्यक्रम कञ्चनपुरका संयोजक हेमा पराजुलीले  जानकारि दिनुभयो ।  उहाँले एक हजार दिनमा आमा र शिशुको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरेको बताउनुभयो ।

ग्रामीण क्षेत्रका गर्भवती र बच्चाको स्वास्थ्य पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मितिः २०७२ पुस ३० गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: