सभापतिमा उठ्छु : सुजाता कोईराला


प्रकाशित मिति :2016-01-21 11:44:52

ज्ञानु पंगेनी
sujata-koiralaनवलपरासी । नेपाली कांग्रेसका नेता सुजाता कोईरालाले आगामी महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ । महाधिवेशनको पुर्व सन्ध्यामा देश दौडाहामा रहेकी कोईरालाले कार्यकर्ताको हौसलाले आफू उत्साहित भएको भन्दै  सभापति पदमा आफ्नो  उम्मेदवारी  घोषणा गर्नुभएको हो ।

नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै  उहाँले पार्टीमा युवा नेतृत्वको खाँचो रहेकाले पुराना नेताले संरक्षण गरी युवालाई नेतृत्व दिनुपर्ने जिकीर गर्नुभयो । कोईराला परिवारको राजनीतिक भविष्य  समाप्त पार्न एक पक्ष लागि परेको भन्दै उहाँले त्यसविरुद्ध आफ्नो उम्मेदवारी दरिलो हुने कोईरालाको भनाई छ ।

प्रकाशित मितिः २०७२ माघ ७ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: