कहाँ छन् छविलाल ?


प्रकाशित मिति :2016-01-28 10:40:35

महिला खबर

काठमाडौं । पुस ६ गते सर्वोच्चले चितवन प्रहरीलाई कृष्णप्रसादको हत्याका आरोपि छविलाललाई थुन्ने आदेश दिए पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।

यता छोराको हत्यारालाई कारवाहीको माग गर्दै लामो समयदेखि सघर्ष गरेका अधिकारी दम्पती मध्ये हाल एक्ली रहेकी गंगामाया अधिकारीले फेरी सरकारको नियतमा शंका लागेको र गृहमन्त्री माओवादीनै भएकाले छविलाललाई पक्राउ गर्न रोकेको आरोप लागाएकी छिन ।
गोर्खा फुजेलका बासिन्दा छविलाल पौडेललाई नियन्त्रणमा लनि पूरा प्रहरी संयन्त्र परिचालन गरिएको र  छविलालका जेठा छोरा परशुराम पौडेलको चितवनघरमा समेत निगरानी बढाइएको  चितवन प्रहरीको भनाइ छ ।

चितवन जिल्ला अदालत र पुनरावेदन अदालतको निर्णय विरुद्ध गत असार १५ गते सर्वोच्चमा गंगामाया अधिकारीले छोराको हत्या आरोपि विरुद्ध मुद्दा दायर गरेकी थिएन् ।

प्रकाशित मिति २०७२ माघ १४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: