हिंसा पीडित महिलाद्वारा आत्महत्या


प्रकाशित मिति :2016-02-04 12:19:39

शान्ता श्रेष्ठ

 रामेछाप । रामेछापमा ६ महिनाको बीचमा १० जना महिलाले आत्महत्या गरेका छन् । यो संख्या जिल्लाको अहिलेसम्मकै उच्च रहेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मोहन परियारले जानकारी दिनुभयो । प्रहरीका अनुसार यस आर्थिक वर्षको ६ महिनामा महिलाले आत्महत्या गरेका ९ वटा घटना दर्ता भएका छन् ।

 परियारका अनुसार यस अवधिमा महिला हत्याका ४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी बलात्कारका ४ वटा, बहुविवाहका १ वटा र बालविवाहका १ वटा घटना प्रहरीमा दर्ता भएका छन् । यस अवधिमा महिला तथा बालबालिका कार्यालयमा दर्ता भएका महिला हिंसा सम्बन्धि घटना संख्या २१ रहेको छ ।

 महिलाले आत्माहत्या गर्नुको पछाडी उनीहरू माथि हुने शारीरिक तथा मानसिक हिंसा कारक हुने गरेको प्रहरी प्रमुख परियारले बताउनुभयो । महिलालाई आत्माहत्या गर्न बाध्य पार्ने माथि कारवाही गर्ने कानुन नभएको कारण यस्ता घटना बढ्दै गएको उहाँको भनाइ छ ।

 प्रकाशित मिति २०७२ माघ २१ गते बिहीवार

                                          

                                              

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: