नेहाका लागि न्याय माग्दै नायिका


प्रकाशित मिति :2016-02-07 16:11:40

महिला खबर
काठमाडौं । हत्या गरिएकी पोखरा रामबजार नयाँ गाउँकी १९ वर्षीय नेहा पुनको लागि न्याय माग्दै नायिकहरूले माइती घर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।

नायिका तथा चलचित्रकर्मीहरुले ‘नेहालाई न्याय दिऊ’  भन्ने  प्लेकार्डसहित शनिवार साँझ माइती घर मण्डलामा मृतक आत्मको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए ।

kalakar pic

दीप प्रज्वलन कार्यक्रमा पुर्व मिस नेपाल मल्भिका सुब्बा , वर्तमान मिस नेपाल ईभाना मानन्धर, नायिका प्रियंका कार्की, दिपाश्री निरौला, रिमा विश्वकर्मा, झरना थापा, नन्दिता केसी, आना शर्मा सँगै निर्माता निर्देशकहरु पनि नेहाको न्यायको पक्षमा उभिए थिए ।

उनीहरुले नेहाको हत्यारालाई छिटो भन्दा छिटो कानुनी कारवाही गर्न माग गरेका छन ।  नेहा माघ १९ गते मंगवार घर नजिक करिव ४ सय मिटरको दूरीमा अर्धनग्न अवस्थामा मृत   फेला परेकी थिइन ।

प्रकाशित मिति २०७२ माघ २४ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: