सूचना माग्दै सावित्री


प्रकाशित मिति :2016-02-16 10:48:45

रसना ढकाल
काठमाडौं । आफ्ना दाजु उज्जन कुमार श्रेष्ठको हत्यारा बालकृष्ण ढुङ्गेललाई राज्यले अझैसम्म किन पक्राउ नगरेको भन्दै वहिनी सावित्री श्रेष्ठले गृह मन्त्रालय र प्रहरी मुख्यालय नक्सालमा सूचनाको माग गर्नुभएको छ ।

Sabirtri

सर्वोच्च अदालतबाट गत पुष २३ गते प्रधान न्यायाधिश कल्याण श्रेष्ठको एकल इजलासले बालकृष्ण ढुङ्गेललाई आम माफी दिन नमिल्ने   आदेश सुनाए दिएको थियो । तर, आदेश भएको दुई महिना वितिसक्दा पनि राज्यले दोषीलाई पक्राउगर्न नसक्दा सावित्री श्रेष्ठले गृहमन्त्रालय र प्रहरी मुख्यालय नक्सालमा पक्राउ पर्न  किन नसकिएको हो भनेर सूचना माग गर्नु भएको हो । यसक्रममा  प्रहरीले  पक्राउ गर्छौ तपाई ढुक्क हुनुस भनेको उहाँ बताउनुहुन्छ । तर, माओवादीकै गृहमन्त्री भएका कारण पक्राउ नपर्ने हो कि  भन्ने भय रहेको श्रेष्ठ बताउनुहुन्छ ।  सूचना माग गर्दा  चित्त बुझदो जवाफ नपाए राज्यकोविरुद्ध र अन्तर्राष्ट्रिय अदालतमा जाने  उहाँको योजना छ  ।

प्रकाशित मिति २०७२ फाल्गुन ४ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: