कवड्डीमा काश्य पदक


प्रकाशित मिति :2016-02-16 13:58:06

महिला खबर
काठमाडौं । भारतमा जारी बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको महिला कवड्डी टीमले काश्य पदक जितेका छ ।

Mahila kabaddi  (1)-1
भारतको गुवाहटीस्थीत इन्दिरा गान्धी रंगशालामा भएको महिला तर्फको कवड्डीमा नेपाल तेस्रो हुँदै काश्य पदक जितेको हो । यो खेलमा भारत पहिलो र बंगलादेश दोस्रो भएका थिए । कवड्डीका महिला तर्फका खेडाली भोली बुधवार नेपाल आइपुग्ने महिला कवड्डी टिमका क्याप्टेन निर्मला बिष्टले  जानकारी दिनुभयो ।

Mahila kabaddi  (4)

प्रकाशित मिति २०७२ फाल्गुन  ४ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: