महिला खबर
काठमाडौं । भारतमा जारी बाह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको महिला कवड्डी टीमले काश्य पदक जितेका छ ।
भारतको गुवाहटीस्थीत इन्दिरा गान्धी रंगशालामा भएको महिला तर्फको कवड्डीमा नेपाल तेस्रो हुँदै काश्य पदक जितेको हो । यो खेलमा भारत पहिलो र बंगलादेश दोस्रो भएका थिए । कवड्डीका महिला तर्फका खेडाली भोली बुधवार नेपाल आइपुग्ने महिला कवड्डी टिमका क्याप्टेन निर्मला बिष्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७२ फाल्गुन ४ गते मंगलवार
Comment Here!