महिला खबर
काठमाडौं । साहित्यकार माया ठकुरीले अङ्ग्रेजी भाषामा लेख्नुभएको अफ द लेसर गड’ नामक कथा सङ्ग्रह सार्वजनिक भएको छ ।
सीमान्तकृत महिला र बालकालिकालाई गरिने विभेद र असमानतामा आधारित सो कथा सङ्ग्रहमा बीस वटा कथा समावेश गरिएको छ । सो सङ्ग्रहलाई अक्षर क्रियसनले प्रकाशनमा ल्याएको हो ।
सङ्ग्रहलाई ग्रेटा राणाले सम्पादन गर्नुभएको हो । लेखिका ठकुरीका यसअघि नौवटा कृति प्रकाशित भएका छन् ।
प्रकाशित मितिः २०७२ फागुन ६ गते बिहीवार
Comment Here!