माया ठकुरीको ‘अफ द लेसर गड’ सार्वजनिक


प्रकाशित मिति :2016-02-18 12:39:51

महिला खबर

leshharकाठमाडौं । साहित्यकार माया ठकुरीले अङ्ग्रेजी भाषामा लेख्नुभएको अफ द लेसर गड’ नामक कथा सङ्ग्रह सार्वजनिक भएको छ ।

 सीमान्तकृत महिला र बालकालिकालाई गरिने विभेद र असमानतामा आधारित सो कथा सङ्ग्रहमा बीस वटा कथा समावेश गरिएको छ ।  सो सङ्ग्रहलाई अक्षर क्रियसनले प्रकाशनमा ल्याएको हो ।

सङ्ग्रहलाई ग्रेटा राणाले सम्पादन गर्नुभएको हो । लेखिका ठकुरीका यसअघि नौवटा कृति प्रकाशित भएका छन् ।

प्रकाशित मितिः २०७२ फागुन ६ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: