खेलाडीमाथि विभेद भो : नायिका थापा


प्रकाशित मिति :2016-02-18 16:42:32

महिला  खबर

काठमाडौं । नायिका रेखा थापाले पुरुष तर्फ फुटवलमा  च्याम्पियन बनेको नेपाल, महिला तर्फ दोस्रो हुँदा खासै चासो नदेखाएको  प्रति अपत्ति जनाउनु भएको छ ।

नायिका थापाले सामाजिक सञ्जाल फेसबुक पेजमा लेख्दै भन्नुभएको छ ‘दोस्रो हुनु आफैंमा फेल हुनु होइन । महिला फाइनल खेलेका छन् र रजत पदक भित्र्याएका छन् यो खुसीको कुरा हो ।’

12733504_829539173839669_421409954096404134_n

उहाँले महिला फुटबल खेलाडीलाई हौंसला दिँदै लेख्नु भएको छ ‘अभावै अभावका बिच पनि, विशाल भएर देखाउन सक्नु नेपाल र नेपाली चेलीहरू अदभूत क्षमता र सामर्थ्य राख्छन् भन्ने पुष्टि हो । अर्को पटक स्वर्ण पदक खोसेर देखाउने छन, म ढुक्क छु ।’

नायिका थापाले १ अरब २५ करोड जनसंख्या बिच एक एक छानिएर आएका भारती खेलाडीलाई हाम्रो चेलीहरूले ठाडो चूनौति दिनु नै गर्वको कुरा हो भन्दै महिला खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति २०७२ फागुन ६ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: