कांग्रेस बाँकेको सभापतिमा महिला निर्वाचित


प्रकाशित मिति :2016-02-19 18:32:22

कृष्ण अधिकारी
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा किरन कोइराला निर्वाचित हुन भएको छ । कोइराला नेपाली काग्रेसका सभापति स्वर्गीय अध्यक्ष सुशील कोइरालाकी भाइ बुहारी हुनुहुन्छ  ।

कोइरालाले आफ्ना प्रतिद्धन्दी निरन्जनसिंह सिजापतिलाई १ सय ४१ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो । कोइरालाले ३ सय ५८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्धन्दी निरन्जनसिह सिजापतिले २ सय १७ मत प्राप्त गर्नु भएको थियो ।

kiran koirala Banke....

सभापतिका लागि माघ २५  भएको निर्वाचन पार्टी विधान अनुसार कुनै उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि पुन निर्वाचन भएको हो ।

अघिल्लो निर्वाचनमा किरणले २ सय ६५ मत ल्याउनु भएको थियो । प्रतिस्पर्धी निरञ्जनसिंह सिजापतिले १ सय ४७ मत ल्याउनु भएको  थियो ।

प्रकाशित मिति २०७२ फागुन ७ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: