डीआईजीमा शिलाको सिफारिस


प्रकाशित मिति :2016-02-22 13:52:10

महिला खबर

DSC_016ललितपुर । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक शिला कंशाकार कार्कीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाको लागि सिफारिस गरेको छ । उहाँका विरुद्ध कुनै पनि दावी विरोध नपरेमा एक सातापछि शिलाले डीआईजीको जिम्मेवारी समाल्नु हुनेछ ।

टेक्नीकाल फाँटमा कार्यरत शिला प्रहरीमा २०४६ सालमा प्रहरी निरीक्षकमा भर्ति हुनु भएको थियो । उहाँले प्रहरी नायब उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकका रुपमा काम गरी सक्नुभएको छ ।

तर, प्रहरी नायब उपरिक्षकबाट बढुवाका लागि भएको १७ जनाको सिफारिसमा गृहमन्त्रालयले एक जना पनि महिला पारेको छैन ।

प्ररकाशित मिति २०७२ फागुन १० गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: