महिला खबर
पोखरा ढिकोपाटन निवासी उदय कँडेलले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन्। झापा विर्तामोड घर भएका ३६ वर्षीया कँडेलले घरायसी झगडामा श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेको बैदाम प्र्रहरी चौकीका प्रहरी निरिक्षक विरेन्द्र गोदारले जानकारी दिनुभयो छ। कँडेललाई अहिले बैदामको प्रहरी हिरासतमा राखिएको छ।
घाइते श्रीमतीको पोखराको मनिपालमा उपचार भइरहेको छ। उनी खतरा मुक्त रहेकी छिन्। श्रीमती उपचारबाट फर्किएपछि श्रीमानलाई ज्यान मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ।
प्रकाशित मितिः २०७२ फागुन १६ गते अाईतवार
Comment Here!