घरायसी झगडामा श्रीमतीमाथि खुकुरी प्रहार


प्रकाशित मिति :2016-02-28 12:14:55

महिला खबर

पोखरा ढिकोपाटन निवासी उदय कँडेलले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन्। झापा विर्तामोड घर भएका ३६ वर्षीया कँडेलले घरायसी झगडामा श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेको बैदाम प्र्रहरी चौकीका प्रहरी निरिक्षक विरेन्द्र गोदारले जानकारी दिनुभयो छ। कँडेललाई अहिले बैदामको प्रहरी हिरासतमा राखिएको छ।

घाइते श्रीमतीको पोखराको मनिपालमा उपचार भइरहेको छ। उनी खतरा मुक्त रहेकी छिन्। श्रीमती उपचारबाट फर्किएपछि श्रीमानलाई ज्यान मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मितिः २०७२ फागुन १६ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: