छोरासहित  तमाेर नदीमा हाम फालेकी  महिलाको शव भेटियो 


छोराको अवस्था अज्ञात

प्रकाशित मिति :2016-03-01 17:20:49

महिला खवर
धनकुटा। चार वर्षीय छोरासहित तमोरनदीमा हाम फालेकी महिलाको शव प्रहरीले फेला पारेको छ। धनकुटाको कुरुलेतेनुपाकी ३५ वर्षीया झुमा बरालको शव प्रहरी र स्थानीयले फेला पारेको हो।

मंगलवार विहान १० बजे बोधे गाविसस्थित नदी किनारवाट छोरा सहित हाम फालेकी झुमाको शव भेटिएपनि उनको छोराको शव नभेटिएको र खाजीकार्य जारी रहेको एसपी विभूतिराज पाण्डेले वताए।

मानसिक रोगको औषधी सेवन गरिरहेकी उनले श्रीमान औषधी किन्न गएको बेला बच्चा बोकेर तमोरमा हाम फालेको प्रहरीले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: