जनप्रतिनिधि नहुँदा भ्रष्टाचार र ढिलासुस्ती मौलायो :मन्त्री शाही


प्रकाशित मिति :2016-03-11 11:00:58

लक्ष्मी गाैतम

पाँचथर (फिदिम) ।  स्थानीय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले लामो समयसम्म स्थानीय निकायको निर्बाचन नहुँदा कर्मचारी प्रशासनमा भार बढ्नुसँगै भ्रष्टाचार र ढिलासुस्ती पनि संस्थागत भएको बताउनु भएको छ ।

Kunti shahi

जिल्ला बिकास समिति पाँचथरको २४ औं परिषदबाट पारित नीति,कार्यक्रम तथा बजेट सार्वजनीकिरण कार्यक्रममा बोल्द उहाँले संविधानलाई कार्यान्वयन गर्न पनि स्थानीय निकायको निर्बाचन अति आवश्यक भएकाले सरकार यसको  तयारीमा जुटेको बताउनुभयो । त्यसैले  यस्का लागि माहौल बनाउन सबै दलले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

राज्यमन्त्री शाहीले महिला,दलित,आदीबासी र अपाङ्ग जस्ता लक्षित बर्गका क्षेत्रमा छुट्टिएको बजेट सम्वन्धित शिर्षकमै खर्च गर्न स्थानीय निकायलाई सचेत गराउनुभयो ।

मुलुकको समृद्धीका लागि स्थानीय गाँउ र राष्ट्रियस्तरमा क्रियाशिल राजनैतिक दल र तिनका नेता कार्यकर्ताले म र मेरो दल भन्ने भावनाभन्दा माथि उठेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: