बालिका बलात्कार गरेको आरोपमा ६३ बर्षे बृद्ध पक्राउ


प्रकाशित मिति :2016-03-22 17:55:36

महिला खबर
तेह्रथुम । सात बर्षीया छिमेकी बालिकालाई चकलेट र चिउरा दिएर फकाउदै बलात्कार गरेको आरोपमा तेहथुमको ओख्रेका ६३ बर्षीय गंगालाल लुईंटेललाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको अभिभावकले चैत ६ गते दिएको किटानी जाहेरीको आधारमा लुईंटेललाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरिक्षक अवधलाल यादवले बताउनुभयो ।

बालिकाले आफ्ना अभिभावकलाई लुईंटेलले आफ”लाई ‘नराम्रो काम’ गराएको सुनाएपछि परिवारले तत्कालै उजुरी गरेका थिए । पक्राउ परेका लुईंटेलमाथि बालिका करणी उद्योग अन्तर्गत मुद्दा चलाएर अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: