बालिका बलात्कारी पक्राउ


प्रकाशित मिति :2016-03-27 14:36:22

महिला खवर
सुनसरी। लुगा र जुत्ता किनीदिने भन्दै १३ बर्षीया बालिकालाई फकाएर बलात्कार गरेको आरोपमा सिजुवा गाविसका ३८ बर्षीय विकास सुव्वा आइतबार पक्राउ परेका छन्।

सुव्वाले ती बालिकालाई पैसा र लुगा दिने भनेर फकाएर आफ्नै घरमा ल्याइ बलात्कार गरेका थिए। घरमा कोही नभएको मौका पारी बलात्कार गरेको बालिकाले घरका अभिभावकलाई बताएपछि सुव्वाविरुद्ध किटानी जाहेरी दिएका थिए।

पक्राउ परेका सुव्वा सिजुवा इलाका प्रहरी कार्यालयको हिरासतमा छन्। पीडित पक्षले दिएको उजुरीका आधारमा जवर्जस्ती करणी मुद्दा अन्तर्गत थप अनुसन्धान भइहरेको सिजुवा प्रहरीले जानकारी दिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: